उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस (सूचीसहित)

उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस (सूचीसहित)


ग्लोब नेपाल
891
Shares

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को बिहीबार साँझ सम्पन्न बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो ।

सिफारिस भएका न्यायाधीशको नाम