काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । आइतबार (आज) बिहान प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताइएको छ ।

प्रतिक्रिया