काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय भाेलि उद्घाटन गर्दैछिन् ।
मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन् ।
बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उद्घाटन गरिने जनाइएकाे छ ।


प्रतिक्रिया