स्थिति बिग्रिएपछि रबरको गोली प्रयोग गर्न सीडीओले दिएका थिए निर्देशन

स्थिति बिग्रिएपछि रबरको गोली प्रयोग गर्न सीडीओले दिएका थिए निर्देशन



काठमाडौं। सार्वजनिक सम्पत्ति जोगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीलाई आवश्यक परे रबरको गोली प्रयोग गर्न आदेश दिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार सो आदेश व्यक्तिमाथि सीधै गोली प्रहारका लागि नभई स्थिति नियन्त्रणका लागि मात्र हो।