काठमाडौँ । जेन जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५ जना, सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको मुचुल्का उठाउन जनसेवा प्रहरी वृतबाट टोली खटाइएको छ।

प्रतिक्रिया