काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

शुक्रबार २१ केन्द्रीय सदस्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । हालसम्म बोल्ने अधिकांश नेताहरुले आगामी मङ्सिर मै नियमित महाधिवेशन गर्नु पर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य धारणा राख्ने क्रम जारी छ ।

पहिलो बैठकमा शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।