पोखरामा एमाले समर्थक युवाको शक्ति प्रदर्शन

पोखरामा एमाले समर्थक युवाको शक्ति प्रदर्शन


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेकपा एमाले कास्कीले शनिबार पाेखरामा मोटरसाइकल र्‍याली गरेको छ । जेनजी आन्दोलनपछि दाङ लगायताका देशका विभिन्न स्थानमा एमालेले मोटरसाइकल र्‍याली गरेको छ ।

पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ । कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्‍याली गरेका हुन् । एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्यालीमा सहभागिता जनाएका थिए ।