दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त

दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त भएका हुन् ।

उनी महानिरीक्षक नियुक्तिका पहिलो दावेदार थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।