२३ सशस्त्र डिएसपीको सरुवा (सूचिसहित)

२३ सशस्त्र डिएसपीको सरुवा (सूचिसहित)


ग्लोब नेपाल
108
Shares

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका २३ डिएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले २३ डिएसपीको सरुवा गरेको हो ।