गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु

गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु

राधिका शाक्यले गरिन् शिलान्यास


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ। एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन्। भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि ओली गुन्डुमा बस्दै आएका छन्।