मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार


ग्लोब नेपाल
216
Shares

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण भोली (आइतबार) हुने भएको छ । यादव सात दलको समर्थनमा (हिजो) शुक्रबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

भोलि बिहानको १०: ३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गर्दै आएका थिए।