सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर

सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकार र जेन जेड प्रतिनिधिहरूबीच सम्झौता हुँदैछ । बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्झौतामा हस्ताक्षर हुन लागेको हो । समयसीमा ६ भनिए पनि यो समाचार तयार पार्दासम्म हस्ताक्षर भएको छैन । प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम राखिएको सचिवालयले जनाएको छ ।