काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् । सुरक्षा स्रोतका अनुसार, सिंहदरवारमा मन्त्रिपरिषद् बैठक लगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी हुन् । उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।


प्रतिक्रिया