परराष्ट्र मन्त्री बन्दै बालानन्द पूर्वरथी शर्मा, आजै शपथको तयारी

परराष्ट्र मन्त्री बन्दै बालानन्द पूर्वरथी शर्मा, आजै शपथको तयारी


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन् । उनको आजै शपथग्रहण तय भएको छ । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र हुन् भने कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।