पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता



काठमाडौ । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ ।

किरण यादवको घरमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा पनि कुराकानी भएकाे बताइएकाे छ ।