पूर्वमन्त्री खड्का र एमाले नेता अधिकारी रास्वपा प्रवेश

पूर्वमन्त्री खड्का र एमाले नेता अधिकारी रास्वपा प्रवेश


ग्लोब नेपाल
378
Shares

पोखरा । पूर्वमन्त्री एवं काँग्रेस नेता कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्लेल खड्कालाई पार्टीमा स्वागत गरे । खड्का पूर्वमहिला बालबालिका तथा समाजकल्याणमन्त्री हुन् ।

यस्तै गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत थिए । पार्टी अनुशासनविपरीत काम गरेको आरोपमा उनलाई काँग्रेसले उनलाई साधारण समस्यसमेत नरहने गरी निस्काशन गरेको थियो ।

उनीसँगै कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेश सदस्य पुष्प अधिकारी पनि रास्वपा प्रवेश गरेका छन् । अखण्ड नेपाल पार्टीका सभापति थापा ०७० मा संविधानसभा सदस्य थिए ।