रोल्पाबाट विप्लवको नाम एकल सिफारिस

रोल्पाबाट विप्लवको नाम एकल सिफारिस



काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रोल्पाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको रूपमा पार्टी महासचिव विप्लव चन्दको नाम मात्रै उम्मेदवारको रूपमा पठाएको छ ।

रोल्पा इञ्चाज सम्झना घर्ती (असिना) ले बुधबारको पार्टी बैठले फागुन २१ मा हुने निर्वाचनका लागि महासचिव विप्लव सीको नाम एकल रूपमा उम्मेदवारको रूपमा पठाउने निर्णय गरेको बताइन् ।

विप्लव नेतृत्वको पार्टी पहिलो पटक निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा होमिन थालेको हो ।