काठमाडौं । बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी बिहीबार काठमाडौं अवतरण गरेका हुन् ।
दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आएकाे बताइएकाे छ ।

प्रतिक्रिया