काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त पशुपतिनाथको दर्शन गर्न पुगेका छन् । शुक्रबार उनी दर्शनका लागि मन्दिर पुगेका हुन् ।
त्यहाँ दत्त पुग्दा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । एक कार्यक्रमको सिलसिलामा उनी बिहीबार काठमाडौं आएका थिए ।

प्रतिक्रिया