गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड

गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ। परियारसहितको टोली चढेर गएको गाडी गोर्खाको भिमसेन गाउँपालिका-३ मा तोडफोड भएको हो ।

गाडीमा कसले तोडफोड गर्‍यो भन्ने यकिन हुन सकेको छैन। तोडफोडबाट गाडीको सिसा फुटेको छ। गाडी पार्किङका लागि राखेको थिए ।