आठ डिआइजीको सरुवा, को-कहाँ ? हेर्नुहोस् सूची

आठ डिआइजीको सरुवा, को-कहाँ ? हेर्नुहोस् सूची

ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रहरीका आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ । गृह मन्त्रालयमा आइबार बसेको बैठकले आठ प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूको सरुवा गरेको हो ।