नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा

नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । नेपाल प्रहरीले ६७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उनीहरूलाई विभिन्न कार्यालय तथा जिम्मेवारीमा खटाइएको हो।