काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट नैनसिंह महर चुनाव लड्ने भएका छन् । सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् ।
देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न काँग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो। देउवाले उक्त क्षेत्रमा २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका थिए।



प्रतिक्रिया