जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्ट कैलाली-४ बाट उम्मेदवार

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्ट कैलाली-४ बाट उम्मेदवार


ग्लोब नेपाल
567
Shares

काठमाडौं । नेपाली कांग्रेसले कैलाली–४ मा आनन्द विष्टलाई उम्मेदवार बनाएको छ। सूदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली-४ को टिकट अस्वीकार गरेपछि सभापति गगन थापाले विष्टलाई टिकट थमाएका छन्।

नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष समेत रहेका विष्टको पुर्खौली घर डोटी हो। उनी डोटीबाट टिकटको आकांक्षी थिए। कांग्रेसले डोटीमा भरतबहादुर खड्काले उम्मेदवार बनाएको छ।