निर्वाचन आयोगद्वारा समानुपातिक बन्द सूचीको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)

निर्वाचन आयोगद्वारा समानुपातिक बन्द सूचीको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)

ग्लोब नेपाल
0
Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्द सूची सार्वजनिक गरेको छ।

आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेस भएका बन्द सूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन्। अन्तिम सूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्।