काठमाडौं विश्वकै चौथो प्रदूषित सहर

काठमाडौं विश्वकै चौथो प्रदूषित सहर



काठमाडौं । राजधानी काठमाडौंको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौं बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो ।

आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।

विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा रहेको छ ।

यस्तो छ शीर्ष १० सबैभन्दा प्रदूषित सहरको सूची :