निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता


ग्लोब नेपाल
297
Shares

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।

भेटमा प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ।