काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।
ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
थापाले भने, पक्राउ लगत्तै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइए पनि अब २ नम्बर गणमै राखिन लागेको हो ।


प्रतिक्रिया