नेकपा संसदीय दलको बैठक दिउँसो १ बजे

नेकपा संसदीय दलको बैठक दिउँसो १ बजे


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाले संसदीय दलको बैठक बोलाएको हो । नवनिर्वाचित सांसद रमेश मल्लकाअनुसार बैठकले दलको नेता पनि चयन गर्न सक्नेछ ।