काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन् । भेटको क्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू पनि उपस्थित थिए। कानुन मन्त्रीको पदले स्वतः न्याय परिषद्को सदस्य हुने संवैधानिक व्यवस्था रहेको छ।


प्रतिक्रिया