एमालेको सचिवालय बैठक ११ बजे

एमालेको सचिवालय बैठक ११ बजे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेले ११ बजे सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ ।