काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै


ग्लोब नेपाल
864
Shares

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो ।

आज बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको छ । प्रतिनिधि सभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुन गइरहेको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।