कलाकार सागर लम्साल पक्राउ

कलाकार सागर लम्साल पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।