सुन आज एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो

सुन आज एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अकासिएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।