रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक


ग्लोब नेपाल
567
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने जानकारी दिए ।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषयमा मुख्य छलफल हुने उनले बताए । बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।