काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासँग भेट गरेका छन् ।
शनिबार मध्यरातमा चितवन पुगेका गुरुङले रास्वपा चितवन सभापति कृष्ण भुसाल र भरतपुर नगर सभापति सीता ज्ञावालीसँग भेट गरेका हुन् ।
यसअघि उनले गएराति भरतपुरमा रहेको प्रहरीको शिक्षालयमा पुगेर निरीक्षण गरेका छन् ।


प्रतिक्रिया