काठमाडौँ। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
यसै विषयलाई लिएर सुधन गुरुङलाई पदबाट राजीनामा दिन दबाब छ ।


प्रतिक्रिया