प्रतिनिधिसभा सचिव राईलाई हटाइँदै

प्रतिनिधिसभा सचिव राईलाई हटाइँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउने तयारी गरेका छन् । हटाउने प्रयोजनका लागि अर्यालले राईसँग स्पष्टीकरण सोधेका छन् । राईले हिजो सोमबार सभामुख अर्याललाई स्पष्टीकरण बुझाएका छन् । राईलाई पूर्वसभामुख देवराज घिमिरेले १६ पुस ०८१ मा सचिवमा नियुक्ति सिफारिस गरेका थिए ।