रास्वपाद्वारा केन्द्रीय समिति बैठक बुधबार

रास्वपाद्वारा केन्द्रीय समिति बैठक बुधबार


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, यही वैशाख ३० गते बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो । बैठकको स्थान र समय भने तोकिएको छैन ।