मन्त्रिपरिषद् बैठक दिउसो ४ बजे सिंहदरबारमा

मन्त्रिपरिषद् बैठक दिउसो ४ बजे सिंहदरबारमा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।