धवलशम्शेर राणाको नेतृत्वमा १८३ नेताद्वारा राप्रपाबाट सामूहिक राजीनामा (नामावलीसहित)

धवलशम्शेर राणाको नेतृत्वमा १८३ नेताद्वारा राप्रपाबाट सामूहिक राजीनामा (नामावलीसहित)


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र ठुलो राजनीतिक हलचल देखिएको छ। महामन्त्री तथा डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेता तथा पदाधिकारीहरूले पार्टीबाट सामूहिक रूपमा राजीनामा दिएका छन्।

राजीनामा दिने समूहले आज आयोजित एक भेलामार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेको हो। यस घटनाले राप्रपाभित्र संगठनात्मक असन्तुष्टि र आन्तरिक पुनर्संरचनासम्बन्धी बहसलाई थप तीव्र बनाएको देखिएको छ।