काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पताल पुगेका छन् । दाँतमा समस्या भएपछि उनी आज महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् । ‘ओलीको सचिवालयका अनुसार हाल उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया