सेफ सन्तोष साह पक्राउ

सेफ सन्तोष साह पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । शुक्रबार राति साह जनकपुरबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।