काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठकमा सहभागी हुन च्यासल, ललितपुर पुगेका छन् ।
सम्पत्ति शुद्दीकरण मुद्दामा पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई हिजो सुर्खेतवाट पक्राउ गरे पछि आकस्मिक रूपमा बस्न लागेको संसदीय दलको बैठकमा सहभागी हुन उनी केन्द्रिय कार्यालय, च्यासल पुगेका हुन् ।
एमाले दलको बैठक केही बेरमा बस्दैछ, यसपछि साँझ भने केन्द्रिय सचिवालयको बैठक बस्नेछ ।


प्रतिक्रिया