काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । भरतपुरमा जारी पहिलो महाधिवेशन बन्दसत्र अन्तर्गतको चुनावी कार्यक्रममा उनको मात्रै उम्मेदवारी परेकाले सभापतिमा लामिछाने निर्विरोध भएका हुन् । पार्टी निर्वाचन आयोग प्रमुख भुवन केसीले लामिछाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।


प्रतिक्रिया