काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्दैँछ । आज साँझ ५ बजे संबैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने एजेन्डा जानकारी गराइएको बताइएकाे छ ।


प्रतिक्रिया