बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त

बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेको शिक्षा मन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन् ।