काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
जुन बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र वितरण गर्ने कार्य गरिनेछ भने दोस्रो अजेन्डाको रूपमा स्तावित व्यक्तिहरूले पेस गर्नुभएको कार्ययोजना वितरण गरिने समितिले जनाएको छ ।


प्रतिक्रिया