सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । प्रतितोला सुन ३ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार भने सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला चार हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी चार हजार ४ सय ८० रुपैयाँ कायम भएको थियो ।