थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा

थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा


ग्लोब नेपाल
81
Shares

काठमाडौं। सम्पत्ति शुद्दीकरण मुद्दावाट थुनामुक्त भए पछि नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा उपस्थित भएका छन । 

४८ औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो पटक पौडेल बबरमहल, काठमाडौंमा उपस्थित भएका हुन । सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्दैछन ।